Posted by: hajur April 18, 2007
jokes thread
Login in to Rate this Post:     0       ?        
नेपाली चुट्कीलाहरु गुरुले विद्यार्थीलाई भने राम्रो काम गर्‍यौ भने तिम्रो नाम अमर हुन्छ विद्यार्थीले जिज्ञासा राख्यो त्यसो भए मेरो पुरानो नामचाहिँ के गर्ने नि । ----------------------------------------------------------------------------------------------------------- दुई जना कमिला एक आपसमा गफ गर्दै) पहिलो कमिला: ए साथी उता हेर त एउटा हात्ती यता आउदैं छ त्यसलाई ठीक पार्ने हो । दोस्रो कमिलाः भै गो छोड्दिउ बिचरो एक्लै छ ।
Read Full Discussion Thread for this article