Posted by: world_map April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!! आज बिभिन्न कामहरूले गर्दा साँझ मात्र हाजिर हुन सकेकोमा क्षमा चाहन्छु। साहुले जोत्न भन्दा अगाडी गोरू बन्ने तालिम दिने भनेका छन्, त्यसपछि मात्र गइन्छ होला खेतमा। चौतारीमा माउवादिको नि प्रवेश भा'रैछ, दिनभरि त ठूलै उथलपुथल भा'रैछ नि। चिप्ले, मैले आन्ध्रे खोला तरें, अहिले अस्ति भटटट भा'को गाममा छु। म नि आउनु, भटटट नि हुनु, आम्मै!! डर पो लाग्यो त मलाइ! कस्तो बहुलाहा मान्छे होला त्यो।अनि तपाइ कुखुरा पोल्ने गाममा भन्नुभा' होइन? केन्टुक्कीतिर हो? सबै गाम्लेहरूमा फेरी जदौ!
Read Full Discussion Thread for this article