Posted by: hetterika!! April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
अब आफु त परियो लँकाको पँखा, लँके हरुले जित्छन जस्तो लाग्छ। हुन त ह्याँ चौतारीमा कँगारुहरुको पछी लाग्ने नि थुप्रै छन। फाइनलमा तिलीहरुलाई जितेर कुखुरो काट्ने भनेर ग्वाँचे र म रेडि भएर बस्या छम। अरु को को हाम्रो पार्टीमा लाग्ने हो तीनपाने र कुखुरा फ्रि। लास्टाँ मुख कुल्ला गर्न चैं देशी दारुको बन्दोबस्त गरिने छ। अनि खै कथामा लभ स्टोरी कैले आउने हो भनेर ठुली कुरिराख्या छ रे, अब त बेला भो होला नि :-)
Read Full Discussion Thread for this article