Posted by: chanaa_tarkaari April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ए हे हरि, देखे देखे, पछाडि'ट आ'र नजीकै त्यस्तरी चिच्याउन पाइन्छ? ल, धन्न कानाँ जाली फुटेन । जाली फुट्या भए ?!!!! मोलाइ बहिरो बनाम्ने बिचार गरिस कि के हो? लु बस, भन त मलाइ, किरिकेटिआ हालखबर के छ ? लंके, कंगारु, किवि र, अफ्रे पास भो अरु फेल भो रे, अब के होला भन्न त । तिमलाइ था' होला नि ।
Read Full Discussion Thread for this article