Posted by: chanaa_tarkaari April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
चिप्ले, नेप्चे, जिम्माल बा, सबैलाइ सञ्चै ? चित्रे हाउँरो छिमेकतिर बसाँइ सरो रे भन्थो, खै कतातिर हो था छैन है मोलाइ । चित्रेआ साहुको गोरु बिमार परो रे, चित्रेलाइ नै हलोमा बाँधेर जोतो जस्स छ के रे, फुर्सताँ आम्छु चौतारीआँ भन्थो, खै आज देख्या नि छैन ।
Read Full Discussion Thread for this article