Posted by: chanaa_tarkaari April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
होहल्ला धेरै थियो तेइभ'र के र'छ भनेर हेर्न गोकि नि, साथमा कोइ नि थिएन ठुल्दाइ , नभए भोलि तपैले सोझो भनेर डामेको कुम्ले आउला नि बताउन । सुनको तक्माको कथा रमाइलो हुदैछ, थुलिले भाइतिकाँ सुनको तक्मा चाइयो भनिन के रे, नदिए के खार भाइतिका गर्ने रे, ठुस्केकि छिन है, लु अब ठुल्दाइले फुस्ल्याउनु परो थुलि लाइ ।
Read Full Discussion Thread for this article