Posted by: chanaa_tarkaari April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
चौतारिआ गाम्लेहरु सप्पै कता हराए भनेको त १२ बजे देखुन खेताँ लाउने र'छ । पारी गामतिर यस्स घुम्न गा' त याँमानको इस्तिकर भ'को कालो चस्मा र लाउरे टोपि ला'र नयाँ दुलहि सित कुम्ले मज्जाले घुमि रा' रेछ । ए कुम्ले भनेओ त "को कुम्ले म चिन्दिन है कुम्ले सुम्ले" भनेर थर्काओ मलाइ ।
Read Full Discussion Thread for this article