Posted by: chipledhunga April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो। के छ सबैको हाल्खबर? चना र ठुल्दाइका कथाहरु सार्है मार्मिक रहेछन्। अनि चित्रेले आन्ध्रे सागर काटेको गाइंगुइं पनि सुनिन्थ्यो, कुन् ठामतिर बसाइ सरेको हो?
Read Full Discussion Thread for this article