Posted by: Rahuldai April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम् है पुन: एक पटक। चौतारिमा माओबादिको प्रबेश? भैहाल्यो, अब देशाँ जता ततै फैले बेलाँ हाम्रो चौतारिमा पनि आएछ। स्वागत् त गर्नै परो, नत्र फेरि।।।।।।।।।।।।।।।।।। तर म के भन्दै छु भने, चौतारिमा, कुखुरा चोर् संम ठिकै छ, साइकल् चोर्, मोटर् चोर् लाई चाहिँ ठाम् छैन। मन्त्री परिषदंआ जस्तो घुर्कि देखाएर्, मुर्कि बजाएर काम् हुंदैन यहाँ। यहांको काइदा कानून सबैले जानून्। पुण्टे बुढा नि फेरि माओबादि को शरण मा छिट्टै गै हाले छ। कुरा मिलाउंदै थिएम्। त्यो कुम्ले पनि त्यति सामन्ती जस्ति लागेन है। झुठ् मुठ् चाहिँ बोल्दा रैछन्, अलि अलि। तै पनि ठुलै सजाय दी हाल्ने खाल् को होइन होइ। काम्रेड् बेताल् र प्रचण्ड् जी लाई नि के भन्दै छु भने, चौतारिको मुद्दा मामिला चौतारि भित्र नै छिनो फानो हुने हुँदा हाम्रो संस्क्रिति र चलन्चल्टिमा कुनै किसिम को भांजो हाल्ने चाँजो न गर्नु होला।
Read Full Discussion Thread for this article