Posted by: miss_ me April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
:D:D:D नमस्ते है सप्पैलै हन त्यो के जाती जनसरकार भूनेओ के हो ? अबचौतारीयो कुरो यहि त्यो के जाति मिलौन छोडि क्यार्न जनसरकारआँ ग'र मुद्दाहालन् पर्दा हो बाबै। अब राहुलबाउ(राहुलदा) को चिलिम ले पोल्या जिब्रो कइलेकायि त चिप्लि हाल्छ नि भन्छु र। त्यो कुम्ले कुरो माथिनि केइ भरोसा नअरै भओ । तिल लै पर्वत जो भनाम्छ के रे। चाकडी बाजि नि कति अर्न जानेओ हो । प्रचण्डबाउले कुरो ठ्याक्कै मिलाम्न भो ।यस्तै अर्न पर्च। हउरको कुरो एकदम मुनासिव छ। कमरेड बेताल उ बेलआँ साइकिल चोर्दै हिन्यार'चन आफै । हेहेहेहेहे कुखुराचोर त टन्नै जो थे के रे ह्या नि ।अब साइकिलचोर नी आम्ने भे। हन ए कमरेड बेताल परार मेरो बैंकआँ राखेओ ढुंग्री नौगेडि ५ तोलाओ तिलरी ४ वटा आ-आठाना ओठी १० तोलाओ ५ वटा चूरि सप्पै जो लुटेर लानी नि तिमी नै हौ कि जस्तो मानिचु र। खै त्यो नि फिर्ता पाम ।नत्र.......गर्र्र्र््र्र्र्र्र्र्र्र्र्र्र्र्र... लौ यो कुरो नि प्रचण्डबाउ सामुन्ने राख्न पर्यो मलाइ न्याय चाहियो यो बुढेसकालआँ सप्पै जो ला'र मर्ने धोको छ। .........लौ जा के भइजाला त मनआँ लाएओ कुरो अर्दा दुर्गेमाता ! लऔन हउरको घर कतापर्छ? मत आम्छु बाबै त्यो के जाति माथिराखेओ रातोसेतो डल्ला सेल जे जति छ सप्पै खान मुन लायो। पुन्टेदाले अन्टि भुन्दा हउर लै किन डर लायो भन्छु र? चोर ले खुट्टो ताने अस्तो पो मानिचू मुइले त।;) पुन्टेदा हउरको बानी कहिले नि नसुध्रिने भओ भन्चुर ? दुइदश र पाँच भनेनि एकबिस र पाँच भुने नि कुरो २५ मै पुग्ने हो के रे :D कति उइ पुरानो तरिकाले गिन्ति अर्नु र बाबै नया गिन्ति नि त हुनुपर्यो :) (मनमनै : अब मार्चन होला गाम्ले ले के के जाती पो भनिसकेछु )
Read Full Discussion Thread for this article