Posted by: Poonte April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आबो, दुईटी भुरिको आमालाई आन्टी नै भन्देको नि! रिसानी माफ है! अन्खेरुन्, दुर्गे नानी त दुई किलास सम्मुन् मत्र पढेको हो कि के? गाम तिर नि २० सम्म त गन्छन् के रे, नानी त १० सम्मुन् मत्र? एक बिस र पाँच कि दुई दश र पाँच? ओल अफ दि अबोभ सेल्फ मेकिङ् रे? वाऊ! वेरी वेरी ईम्प्रेसिभ। ईफ मि एभर ओपनिङ् रेस्टुराँ, यू बिकोम कुक, ओके? आई अलरेडी हायर कुम्ले टु बि दि दिशवासर। :D
Read Full Discussion Thread for this article