Posted by: chanaa_tarkaari April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा , हि हि हि हि , हु हु हु हु , हे हे हे हे मार्ने भए गाम्लेहरले हँसाएर । लु माउवादि नि छिरे, कुमलवा अझै देखियाछैन, कता आफ्नु गामतिर गएर फोरम सोरम तिर सरसल्लाह गर्दै हो कि । लु लु म बेला बेला चिहाउन आम्ला के रे ।
Read Full Discussion Thread for this article