Posted by: Comrade_Betaal April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
कामरेड हरितालिके ज्यु लाइ कुरो खुलस्त बनाम है!! त्यो साइकल हराम्नुमा राजाबादिको हात हुनु पर्छ!!यसबारेमा हाम्रो तर्फबाट छानबिन हुने नै छ र केहि भे न भने नेपाल बन्द गराम्ने नै छौ!! धुक्क हुनु भे हुन्छ कमरेड!! पुन्टे कामरेड यो कु्म्ले सामन्ती को परेछ! चिठ्ठिमा साम्राज्यबाद घुसेको रैछ, यसलाइ प्रचन्दपथ ला र ठिक पार्नु पर्छ! तर त्यो तपाइको फर्जी चिठ्ठिलाइ नि कार्बाहि चाहि हुनु पर्छ!! तेसमा नि नयाँ नेपाललाइ खतरा हुने षडयन्त्र देखा परेको छ!! लाल सलाम!!
Read Full Discussion Thread for this article