Posted by: hetterika!! April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
खै यो प्रतिलिपीमा सक्कल बमोजिम नक्कल ठीक छ भनेर राजपत्राङ्कित अधिकृतको सहीछाप नै छैन भनेर गाम्लेहरुले नमान्लान नि फेरी। कामरेड बेताल कता चौतारीमै घुस्देको नि फेरी, मान्छे हेर्दा त परार मेरो साईकिल उछिट्याको जस्तो लाग्छ, कैले फिर्ता दिने हो कामरेड?? कि म पनि पुलिस बोलाम्न जाम? :-)
Read Full Discussion Thread for this article