Posted by: Rahuldai April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, ठुली, पूण्टेदा, दुर्गेस् , हरि। पूण्टे दा ले त धर्म् शंकट् मा पो पार्नु भयो बा>>>>>>। यता पूण्टेदा माओवादीको उजुर् हालेर कार्यबाही गर्ने भनेर् धंक्याउने अर्को तिर् कुम्ले ले स्तुती गाउने। हे प्रभु!!!!!!!!! अब के गर्ने होला।
Read Full Discussion Thread for this article