Posted by: nepaalisathi April 18, 2007
jokes thread
Login in to Rate this Post:     0       ?        
नेता डाक्टरसँग) मेरो रिर्पोट मैले वुझ्ने भाषामा सम्झाइदिनु पर्‍यो । डाक्टरले नरम हुदै भन्यो , 'हजुरको स्वास्थ्य रिर्पोट अनुसार व्लड प्रेसर देशको भ्रष्टाचारको मात्रा जस्तै वढिरहेको छ । फोक्सोले झूटो आश्वासन दिईरहेको छ । मुटुले त्याग पत्र दिने संकेत गर्दै छ ।
Read Full Discussion Thread for this article