Posted by: nepaalisathi April 17, 2007
jokes thread
Login in to Rate this Post:     0       ?        
भरोसा सर्वोच्च अदालतका एक वकिलले आफ्नै श्रीमतीलाई छोडपत्र दिनुको कारण भने - मेरी श्रीमतीले विवाहपछि मात्र एउटी छोरीलाई जन्मादिइन् । म चाहन्छु छोराको बाबु बनु तर यतिका वर्ष भैसक्यो छोराको जन्मै भएन । श्रीमती जुरुक्का उठिन् र झोक्किदै - एउटी छोरी त भयो भन न तिम्रो भरोसा गरेको भए त्यो पनि हुने थिएन बुझ्यौ ।
Read Full Discussion Thread for this article