Posted by: Rahuldai April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आइ आम ठिकै ठुली । हाउ आर यु? सान्नानी धेरै न हांस्नुस्, मुस्काउनुस् मात्र । नारायण दाई को गीत याद आउँछ । धेरै हाँसे सान्चै नै रुनु पर्दो रहेछ, हाँसो लाई आँशुले धुनु पर्दो रहेछ। न रोउ भन्दैमा के रुक्थे, यी मेरा आँशुहरु पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ। सानै हुरीमा बैंस को सपना.......................
Read Full Discussion Thread for this article