Posted by: Rahuldai April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जिल्ला, सुन्सरि, इटहरि नगर्पालिका वडा न ८ स्थायि घर् भै हाल्, फूलरिडा भन्ने अमृका को गाम मा अस्थाइ बसोबास् गर्ने- कुम्ले भन्ने कुमलवा को नाम मा जारि गरेको ७ दिने सूचना। चौतारी अदालत को सूचना । लिखितम मिती २०६३ साल बैशाख ४ गते तदानुसार अप्रिल १७ तारिकका दिन पीडित पक्ष काजी महाराज गन्ज घर भैइ हाल अमृका को न्यूयोर्क बस्ने, पूण्टे भन्ने ........शाही ले यस सम्मनित अदालत् मा दिनु भएको सबूत् प्रमाण सहित को निबेदनमाथि बिचार् गर्दा, गौर गर्न मनासिब देखिंदा, प्रतिबादि इटहरि घर् भै हाल् फूलरिडा भन्ने गाम् म अस्थाइ बासोबास् गर्ने कुम्ले भन्ने कुमलवा लाई आफ्नो सबूत प्रामाण सहित स्वयं उपस्थित् भै ७ यो सूचना प्राप्त गरेको मितिले प्रतिबाद् निबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ। निबेदन प्राप्त न भएमा अथवा म्याद् नाघि आए मा, बादि पूण्टेको माग बमोजिम् फैसला सदर् भै जाने ब्यहोरा समेत जान् कारि गराइन्छ।
Read Full Discussion Thread for this article