Posted by: miss_ me April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
उफ् !! कुम्ले अनि चित्रे? कुन गफाडि? लौ म भन्छु चित्रे ज्ञानी र सोझो त्यसैले त उ मेरो भाई । कुरो अब कुम्ले को हेहेहेहे साह्रै सोझो हसिया जस्तो गफ गर्दा नि थोरै २ घंटा सम्म मात्र ननस्टप गफ दिन सक्ने :) त्यसैले दिदीभाइ को कुरो मिल्छ ...कुरो गर्दागर्दै झगडा नै किन नपरोस हि हि हि हि
Read Full Discussion Thread for this article