Posted by: CaMoFLaGeD April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ह्याsss!!! यो इङ्ग्ल्यान्डको क्याप्टेन् भौगनलाई चाँहि कुटेर खेद्नुपर्ने! एकचोटी नि राम्रो खेलेको छैन। आज त खेल्छ कि भनेको त्यो पनि आउट भइसकेछ। दिमाग खराब!! अनि त्यो बङ्लादेशको क्याप्टेन, बशारलाई नि खेदाउनुपर्ने! न राम्रो खेल्छ न राम्रो क्याप्टेन्सी छ, बेकारमा ठाउँ ओगटेर!! आज साउथ अफ्रिकालाई हराओस भनेको! के हुन्थ्यो नि! वाक्क लाग्ने!!
Read Full Discussion Thread for this article