Posted by: Rahuldai April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्ले हरु सबलाई! आज ढिलो भो, हतार हतार मा मोरो खैरे सँग मिटिङ भनेर आको, बुढो नै छैन, रिसर्च डे रे । हाम्रो मदर्स् डे मा रिसर्च डे रे । गाम्ले को त ठुलै आम सभा नै भा जस्तो आज त । सब का सब आए छन । नाम गिनेर साध्य नै छैन । ग्वाँचे, बिजुली पत्र चेक गरम। कर्ण फुस् फुस् को नम्बर् हाल्देको छु। कृक्रेट् हर्नै पर्यो। चौतारिमा बेला बेला म चियाउंदै गर्छु क्या र। तारेमाम्।
Read Full Discussion Thread for this article