Posted by: Durgesori April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु ! सबै आमाहरुलाई मेरो तर्फबाट पनि ह्यापि मदर्स दे आफुपनि २ भुरिहरुको आमा परियो । लौ सबै आमाहरुहो मिस्टान्न भोजन् गरेर मनाम्है । माथी गोताएँ दाईले भनेको कुरो मलाई नि कपेर पेस्ट गर्न मनलाग्यो। आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ! --------------------------------------------------------------------------------
Read Full Discussion Thread for this article