Posted by: hetterika!! April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हा हा सान्नानी हिजो कल्ले जित्यो रे, के कुरो गर्या हो केई बुझ्या भए मार्दिनु! जे भएपनि हिजो काट्ने भनेको कुखुरो अब फाइनल जितेसी काट्ने भनेर जोगाएर राख्या छ। एउटै कुखुरोले विश्वकप सकाउन पाइने भो, कमसेकम आरको खोज्न त जानुपरेन नि गाम्मा। तेई भएर हारेर राम्रै भो भन्नुपर्ला। ग्वाँचे सोल्टी, काममै हो। आज कल्लाई जिताउने त? भन्ने नै हो भने त कल्लाइ हराउने त भनेर सोध्नुपर्ने जस्तो छ। कुम्लेको सोझोपन को बारेमा त के बिबाद गराई भो र, प्रष्टै छ नि हैन। चित्रे ब्रो, साउकाँ जोतिन थाल्या हो त?? ठुल्दाइ कता लाए, किरकेट हेर्ने भरेङ लेर आउलान भनेको, खै कता हो कता?
Read Full Discussion Thread for this article