Posted by: CaMoFLaGeD April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आज आमाको मुख हेर्ने दिन! सम्पुर्ण आमाहरुलाई मेरो नमस्ते! माथी गोताएँ दाईले भनेको कुरो मलाई नि कपेर पेस्ट गर्न मनलाग्यो। आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ! चौतारीमा को को हुनुहुन्छ? सबैलाई जदौ!! सान्नानी! नमस्ते गरेँ है! सन्चै छौ? ठुली के छ तिम्रो हालखबर? डिड यु चेक योर भोइस मेल टुडे? ;-) अनि साँच्चि हिजो राहुलदाई सङ फुनमा कुरो भयो। सार्‍है रमाइलो हुनुहुदो रहेछ। एकछिन चिलिमको कुरो गरियो, एकछिन चौतारीको कुरो गरियो, एकछिन नेपालको कुरो गरियो। कुरो गर्दा गर्दै समय बितेको पत्तै भएन। अनि अन्त्यमा राहुलदाईले "कुम्ले तिमी साँच्चिकै सोझो रहेछौ!" भन्दै हाम्रो बार्तालाप सकियो। :-)
Read Full Discussion Thread for this article