Posted by: world_map April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हा हा! कुम्ले, मेरो कुरा काट्ने भए चक्कू या कैंची पठाइदिम् फेडेक्स गरेर? सजिलो हुन्छ नि काट्नको लागि।:P राहुलदाइको फून नं चाहिने भए मलाइ फून हानम्, म भन्दिम्ला नि। :) ल राहुलदाइ न्यायमूर्तीज्यू, दूधको दूध पानीको पानी छुट्याइदिनु परो को गफाडी भनेर।:P
Read Full Discussion Thread for this article