Posted by: Rahuldai April 16, 2007
Newars' Role in New Nepal?
Login in to Rate this Post:     0       ?        
केही पर्मेन्दर भागत का पहाडे संस्करण हरुले अब फेरी नेवार र गैर नेवार बीच फाटो ल्याउने धृष्टता गर्दै छन तर नेवार समुदाय लाई त्यती सजिलै उल्लु बनाउन सकिन्छ भन्ने सोच कसैले राखेको छ भने त्यो उस्को अज्ञानता हो र जग हास्ने छ । ईतिहास को हरेक काल खण्ड मा काठमाडौं र नेवार जोडीएको छ । कसैले मेटेर वा पुनर्लेखन गरेर परिवर्तन हुन सक्दैन । राष्ट्र राष्ट्रीय अखण्डता को लागि नेवार हरुले धेरै रगत पसिना बगाएका छन र बगाउने छन । सहनशीलता र उदार हृदयलाई कमजोरी सम्झनु हुन्छ भन्ने त्यो भन्दा ठुलो भूल केही हुने छैन । जाभा सम्म नेपाल रहन्छ, अरु रहला न रहला तर नेवार रहन्छ । चेतना भया ।
Read Full Discussion Thread for this article