Posted by: pintu April 16, 2007
Newars' Role in New Nepal?
Login in to Rate this Post:     0       ?        
म rahulvai का कुराहरु लाई पुरा समर्थन गर्छु । यो थ्रेड मा भएका जस्ता केही दुषीत मनस्थीती भएका मान्छेहरुले गर्दा नेपलमा कुनै दिन भारतमा जस्तै ठुलो जातीय युद निम्त्यौनेछ। तेसैले यो कुरामा बहस गर्नु उचीत् नहोला।
Read Full Discussion Thread for this article