Posted by: Poonte April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
माई वासरवुमान्स् टोर्न पेटिकोट्स् प्रोमिस्, राहुले कहिलै खेलिएन, अनि हेरिएन पनि। चौतारीआँ धेरै कुरो भईएकोले मत्र यो बुढेसकालाँ ईन्टरेस्ट जागेर आयो त नि। बुझाम् न बरु, माथिका कुराहरु के के हुन्।
Read Full Discussion Thread for this article