Posted by: CaMoFLaGeD April 16, 2007
Login in to Rate this Post:
0
?
हा हा हा! ठुली!! मैले त तिमीले चेक गर्यौ कि गरेनौ भनेर सोधेको मात्रै नि। मैले भोइस मेल पठाको छु भनेको होइन नि! ;-) सधै भोइस मेल चेक गर्नु है! के थाहा कहिले-कसले-कुनबेला भोइस मेल छोडेको हुन सक्छ। कुरो बुझ्यौ नि तिमीले? :पि
पून्टे दाईले नि क्या दिने हौ!! हे हे हे!!
नमस्ते फुपु!!