Posted by: hetterika!! April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आज त रेट्नै पर्छ, बरु चुलेसी चैं बेलैदेखी उद्याएर राख नि। हैन हाम्रा गाम्का अष्टेरे सपोर्टर हरु कता लाचन कुन्नी, एकदिन त खुब ग्याङ बनार बस्याथे। आज त देखा पर्लान नि। म चैं बेल्कालाई अरु सरदम ठीक पार्दै गरुम्ला। आज त तीनपाने हैन, देशी दारु खोल्नु पर्छ। ठुल्दाइ ले ओर्जिनल चिलिम ल्याउलान, बबाल गर्नु पर्छ। :-) नमे, ठुली के गर्दै हो नि? चिया पिया हो?
Read Full Discussion Thread for this article