Posted by: nepasider April 15, 2007
The Ultimate Nau-tanki-land--- Version 6.0 Patch 1.0
Login in to Rate this Post:     0       ?        
.आह्हा क्या गजब्को नौटन्की ल्याण्ड, के के कोड हालेर बनाएको भन भन बा ? अनी यहाँ पोस्ट गर्न चाँही के के कोड लेख्नु पर्ने रछ ? मैले सुनेको, यहाँ user name र password हालेर log in गर्न बाहेक अरु केही पनी चाँहीदैन रे हो ? ल अब देखी यसरी नै पोस्ट गर्नु है । नाम के रे भन भन बा ? ए नौटन्किल्यान्ड है झन्नै वीरस्या Peace!!
Read Full Discussion Thread for this article