Posted by: Rahuldai April 15, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, गाम्ले हरु । पूण्टे दा को आइदिया अच्छा छ । आज त मो मो र चिलिम कै दिन हो । कस्तो पाने पर्न सकेको हो ? माघ पछि एकै चोटि असार आउने पो रैछ यहाँ त । ल तानुम चिलिम्, हेरम हिन्दी फिलिम ।
Read Full Discussion Thread for this article