Posted by: chanaa_tarkaari April 15, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु ! मन्तयेक ला? नयाँ बर्ष मनायो ताआआआआआआआ ??? माथि निद्रामा पेस्टेको के के भएछ भएछ, भन्न खोज्या कुरो कता बिलायो बिलायो, चौतारी नि कान्लामुन्तिर पुगेछ लु कान्लामुन्तिरा'ट चौतारीलाइ माथि ठेल्नालाइ फेरी एकपल्ट पेस्टेको छु है, यो बर्षआ नयाँ बर्षाँ एउदुइटा नयाँ कुरो था' पाइयो गाँठे । हाउँरो नेपालाँ इन्ड्या'ट सापट लेर मनाको बिक्रम सँउत अरे । भउतपुराँ बिस्केत जात्रा अरेरै मनाम्छन यल्लाइ । तर जात्रा किन भओ भनेर सोधो भने दन्त्यकथा तेर्साम्छन बुढापाकाअरु । राजकुमारीआ नाका'ट सर्प निक्लेर राजा मारे अरे, दिनदिनै राति मस्त सुत्या' राजा भोलिल्ट ब्याँन मरेओले जनता (प्रजा हो कि रैति हो, अचेल हुँदि जनता भन्चन क्यार) हैरान भओ अरे, अनि एउटो शुरवीर उम्मेदवारले रातभर जाग्रामाँ बसेर त्यो सर्पलाइ मारेर राजा फेर्ने हैरानिबाट मुक्ति दिलाओ रे । अनि बिसिका: (बी==सर्प, सि==मृत्यु, का:==पर्व) जात्रा चला' अरे । (मोरो कुन चै रैछ त्यो शुरवीर ? उ बेलाँ उम्मेदवार बन्दै राजा बन्ने शानदार गणतन्त्रलाइ मासेर राजतन्त्र ल्याओ होला अनि दन्त्यकथा हालेर जात्रा शुरु पो गर्याथ्यो कि ऊ बेलाँ, के थाहा? ) भारतआ तमिल, बंगाली, पञ्जाबिले नि यो मनाम्नि रैछ । कम्बोडियाँ नि मनाम्नि रैछ । कटा'ट त्याँ नि सर्प निक्लँदै राजा मार्दै हिड्या होला है !!!!! लु यो गफ यत्तिकै, अब आजआ भाग कथा मास्तिर छ है गाम्ले हो ।
Read Full Discussion Thread for this article