Posted by: EightOtwo April 15, 2007
डीभी पीडित संघ
Login in to Rate this Post:     0       ?        
हरे!!! यो धिभी पीडित हरु ले नि नेपाल को बेजत नै गरे भन्या । न नेपाल लाई सुख दिए न अमेरिका लाई नै ! बरु बाटो मा हगेको देख्न सक्ईनछ यिनी हरु को भोक हद्तल चै साह्रै नै बेजती भयो
Read Full Discussion Thread for this article