Posted by: Rahuldai April 14, 2007
गजल-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
भूण्टे जी, ठुले जी,urfrenrites जी, अ्अन जी अनि कृष्ण जी, सबै मा नव बर्ष को हार्दिक शुभ कामना । तपाईं हरु सबै मा यो राहुल भाई आभारी छ । तपाईंहरुको सद्भाव नै त हो अहिले सम्म दुई चार कबिता सबिता लेख्न सकेको । urfrenrites जी, गुल्जार्= जीवन्त अथवा चहल पहल भएको (शायद् उर्दू) फौबन्जार= आफै उत्पादन नगरी अरुकोबाट् किनी बेच्ने ब्यापारि ( नेपाली तर नेवारि मूल् बाट् )
Read Full Discussion Thread for this article