Posted by: chanaa_tarkaari April 13, 2007
Login in to Rate this Post:
0
?
सुन्छु,कुकुर ko पनि एक दिन आउंछ रे
त्यहि कुकुर दिनको इन्तजार गर्दै छु।
धेरै देखें टाउका ठूला बिबेक सून्यहरु
मुर्कट्टाहरुको वस्ती गुल्जार देख्दै छु।
EXCELLENT EXCELLENT EXCELLENT