Posted by: Rahuldai April 13, 2007
गजल-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
sndy अनि दुर्गेस्वरी जी लाई धन्यवाद, मन पराइ दिनु भयो र हौशला दिनु भयो। मिलियन डलर् जी, कस्तो गजल लेख्न्नु पर्ने हो सिकाइ दिनु हुन्छ कि? हामी पनि शिकारु न हौं। कमि कमजोरि भए होलान्, स्वीकार्य छ।
Read Full Discussion Thread for this article