Posted by: CaMoFLaGeD April 13, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
राहुल दाइ!! के छ हौ खबर? आम्बो कस्तो लुकि लुकि बस्देको नि अन्त। मो चाँहि आबो चौतारीमा कोहि नभएको बेलामा माइक जोडेर यसो एक्लै गाना गाइदिम भनेको त ब्रो टुप्लुक्कै! घरमा भाउजु ले बस्नु दिदैन कि के हो हाम्रो ब्रोलाई? ताल पर्यो कि ब्रो त खुरु खुरु चौतारीमै आइपुग्छ। आबो यो उमेर सम्मपनि चिलिम छोडेको छैन हो! अन्त भाउजुले किन बस्नु दिन्थ्यो त घरमा। लास्टै र्‍याक भएछन्त ब्रोलाई। आबो राहुलब्रो आइसकेछ कि अन्त के गीत गाउनु हो। आबो राहुल ब्रो सङ चिलिम मागेर तान्दिनु पर्ला जस्तो छन्त। अनि बिहानै पून्टे सुड्डालाई नि के भएछ हौ? आम्बो लास्ट अङ्रेजी हान्देर गएछ नि त। जिम्स सुड्डाले त पक्कै पनि केहि बुझेन होला के। आबो मलाई भेट्यो भने "त्यो पून्टेले औरेजीमा के बोलेओ, उल्था गर गर" भनेर हैरान गर्छ। सुड्डालाई भन्देन भने फेरी उस्को बारीको मकैहरु केहिपनि खानु पाउदैन्त हो, अनि लास्ट र्‍याक हुन्छ। आम्बो कत्रो गफ हान्दि सकेछु हौ!! लु म माइनस आबो!! :P
Read Full Discussion Thread for this article