Posted by: world_map April 13, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर? पून्टेदाइको नेपांग्रेजी गीत दामी गयो। :ध वासरवुमन्स् टोर्न पेटिकोट रे हा हा!!! पून्टेदाइ, राहुलदाइ, हरी, ग्वाँचे, ठूली, जग्गे, ज्वाईसाप, चने सबैलाइ जदौ. अचेल चौतारीमा अलि जनसंख्या घटेको जस्तो लाग्यो, सबै बिजी हो कि के हो? ए ग्वाँचे के छ जरामुनीतिरको खबर? चनाको घर सेतो घरबाट नजीकै रे? ल हामी छिमेकी परेछौं.
Read Full Discussion Thread for this article