Posted by: Juggy April 13, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लु जम्मै सोम, च्वाक,ब्रो, साल्स, ग्यासहरुलाइ आन्द्रैदेखिन्को नमस्ते है!! आम्बोऽऽऽऽऽऽऽऽ ब्यान ब्यान देखिन् ठुल्स त नाच्दै नि हो!! हाम्रो चित्रे पात् कता अन्मरेछन नि! चित्रे सोमको त ववाल ट्रिपमा थ्यो नि हिजो; सोमलाइ के भो भनेर सोधेको त आज ववाल मोमबत्तो डिनर देको आँखाले नै झ्याप्स बनायो नि भनेर खोक्स दिँदै थ्यो!! ! :पि त्यो बिर्खे बुढोको नि खोक्स मात्र रै छ नि! एक सिग्समा अलकत्रास हालेर लु मोज गरम पात भनेरे खोक्स देको बुढो त दुइ दिन ट्रिपमा!!ववाल ट्रिप लागो रे अलकत्राको!! खित खित खित! अहिले नि सुतान दिँदै छ चारटा जिम्मल्नीले तर्सायो रे!! बुढा जिम्मालेको नि आन्द्रैदेखिन्को जद्स रे!!
Read Full Discussion Thread for this article