Posted by: pire April 13, 2007
Madhesh – Missile the Unguided…….
Login in to Rate this Post:     0       ?        
न नेपाल फुट्छ, न इण्डिया। नेपाललाई बनाउन शुरुमा छेत्री र गुरुङहरुको हात छ, नेपाललाई बृटेनबाट बचाउन राई लिम्बु, गुरुङ र छेत्रीको हात छ, भने ५० सालमा नेपाललाई नेपाल बनाएर बचाउन मधेसीहरुको हात छ। सरदार पटेलले नेपाल खान खोज्दा हामी नेपालि हुन्नम, भारतको भाग हुन्छम भनेर मधेसीहरुले जुलुस निकालेको भए हामी भारतको भाग हुने थियौं। तर मधेसको नेताहरुले एकै स्वरले हाम्रो स्वतन्त्रताको लागी हाम्रो समर्थन गरे। निधि, सिं, मिश्र आदि नेताहरुले बिपिको पछि लागेर भारतलाई लोप्पा ख्वाएका हुन। हाम्रो देशै यस्तै हो। सबै मिलेर बनाएको, सबै मिलेर चलाइन्छ पनि। अरु फुट्ने भए फुटुन।
Read Full Discussion Thread for this article