Posted by: Slackdemic April 12, 2007
फेरी माईसंसार(उमेश्)कै कुरा ? ? ?
Login in to Rate this Post:     0       ?        
ए साथी विद्वान हरु, हो त नि साँच्ची, यो उमेश भन्ने मनुश्य साचैको माओवादी नै रहेछ । हेर्नुस् न फेरी माओवादी नेत्री को बारेमा लेखेको! ल लेख्न त लेख्यो लेख्यो, तर कति bias हुन सक्या हो हुन पनि, negative कुरो भने एउटा पनि छैन । होइन, विद्वान मित्रहरु मिलेर एउटा "उमेश बहिस्कार समिती" बनाउने हो कि साझा मा? अनि छ नि, यदि यो बहिस्कार समिति बन्यो भने, हाम्रो भुतपुर्ब, तर अति नै बिद्वान् निम्न महोदयहरु लाइ सल्लाहकार समिति म राख्नु पर्छ है! अल्लि पुरानो बुद्दिजिबी हरु हो उहाहरु, तर सारै नै popular हुनुहुन्थ्यो साझामा: Karmarana kali kali Murkha123 AntiSpam र अरु पनि हुनुहुन्थ्यो, तर यसो केही समय मुख देखाएर बेपत्ता हुनुहुन्थ्यो! यहा मध्य का केहि बिद्वान् हरुले त पक्कैचिन्नु हुन्छ होला नि! :D
Read Full Discussion Thread for this article