Posted by: chanaa_tarkaari April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
थुलि - सेतो घर बाट आधा हात पर लोखर्के गाम छ नि थाहा छ? त्यहि हो क्या ---- तर त्याँ लोखर्के छैन घोडा चै छ है - आइतबार आइतबार दौडा'र खेल्छन रे गोरे मोराहरु । रामे - हर्षित मन फुर्सदिलो दिन, आहा मोलाइ त इर्ष्या पो लाओ त गाँठे । लौ सप्पैलाइ सन्ध्याकालीन जदौ, यो बिर्खे माइला को नि। :-)
Read Full Discussion Thread for this article