Posted by: Juggy April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
*ख्वाक ख्वाक* ऐ चित्रे मोरा आयौ आन्ध्रे खोला तरेर!! आफु त याँ लमतन् पर्या छु! त्यो निशे बज्याले कालो कालो पदार्थ मिसेको के पो खान देको हिजो देखुन जे पनि चार चारटा देखेर बसि नसक्नु छ!! सपनामा नि जिम्माल्नी देख्या चारटा देखेर सातै गो! हे परमेशोरि घराट त निकालीहाली सपनाँ नि चार चारटि आंम्छे! हे पर्भू रक्छे गर!! :( बिहिबारे जदौ यो बिर्खे माइलाको!! :)
Read Full Discussion Thread for this article