Posted by: uptowngal April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
राहुल दाइ थ्यांकु । राहुल दाइ हजुर किन बेहोस् हुनुभाको । राहुल् दाइ हजुर् को सझा मैल् चेक्क् गर्नुस् है। अनि हजुर् को कथा त सरै रम्रो लग्यो। राहुल् दाइ हजुर् सङ धरै कुरा गर्ने मन् थियो तेलिफोन् मा। पून्ते दै ल ल धरै काम् गर्नुस् अनि पैसो नि धरै कमाउनुस्। तिहार् सम्म त केहि जोग्ला नि। येस् पालि त तिहार् मा राम्रो उपहा पाउला जस्तो च। चना अनि तपाइ लव इस्तोरि सुनाउनुस् न।
Read Full Discussion Thread for this article