Posted by: urfrenrites April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ न नि, जिम्माल बा ले कति राम्रो नाम राखिदिनु भएछ नि मेरो 'फ्यान्ते' भनेर । सबैलाइ मेरो नमस्कार छ है, आज एउटा गीत गाउन मुन लाग्यो मलाई यो चौतारीमा । चौतारीमा बसेर रुन पाउ मनको कुरा आसुले धुन पाउ धुखियाको के थर के गाउ, मनको कुरा आसुले धुन पाउ, यो गीत कसै सङ छ भने टासौन येहा गाम्ले साथि हो। सार्है सुन्न मन छ के मलाइ अरुना लामा दिदि को यो गीत।
Read Full Discussion Thread for this article