Posted by: CaMoFLaGeD April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जदौ!! राहुलदाई अझै बेहोस हो कि अरु नि लेख्ने? हे हे हे!! पक्कै टपर होला नि हाम्रो राहुलदाई। ए ठुली!! लौ किन रिसाएकी त्यसरी? अब त्यस्तो मख्ख परेर गीत गुन्गुनाउदै चौतारीमा आएपछि "ठुली किन मख्ख परेकी रहिछ?" भनेर जस्ले नि सोच्छन् नि, हैन र? मख्ख परेर आएको मान्छेलाई "किन मख्ख पर्यौ?" भनेर सोध्न नि नमिल्ने भयो हैन त? हे हे हे!! अब हामीपनि मख्ख पर्न मिल्छ कि भनेर सोधेको नि। गालामा प्याट्ट थप्पड लगाउने रे!! हा हा हा!! अब चाँहि ठुलीले नि भेट्ने भयो के यो कुम्ले को हातबाट!! :डि (नरिसाउ है ठुल्बुइनी!!) सबै गाउँले दाजुभाई तथा दिदीबहिनीहरुमा यो सोझो कुम्लेको प्रभातकालिन अभिवादन!! बर्दरहरु, जदौ यो बिर्खे जिम्मालको!! :-)
Read Full Discussion Thread for this article