Posted by: chanaa_tarkaari April 11, 2007
मण्डलेहरु हराएको सूचना....
Login in to Rate this Post:     0       ?        
हे हे हे हे, मण्डलेहरु त साँच्चै हराए त, कता गए ? अब केहि दिन पछि तिनीहरु घच्चीको लोकतन्त्रबादी भएर निस्कन्छन भोलि तिनीहरुले नै गणतन्त्रको स्वागतमा सबैलाइ उछिनेर पहिला बक्तव्य निकाल्ने छन होला । बाँच्नु मात्र पर्छ के के हेर्न पाइन्छ पाइन्छ ।
Read Full Discussion Thread for this article