Posted by: Gautam B. April 11, 2007
Login in to Rate this Post:
0
?
धेरै-धेरै धन्यवाद साथीहरुलाई यी फुटाहरुका लागि! यो धागोमा पसेपछि रुनमात्रै मन लाग्छ, धरोधर्म! कहिले रमाईलो लागेर, कहिले नरमाईलो लागेर।